मेरो माया – रवि थापा

मेरो माया गुमाउछु की भनेर तिम्री अघि हरेक पल झुके
तिमी गलत थियौ था थियो तर पनि तिम्रो लागि आफू गलत बने र बारम बार बिस्वास गरेँ
साराले तिम्रो चरित्र गलत भने तर मतलब लिन
किन की त्यत्ति बेला सारा गलत लाग्थो
तिम्रो लागि परिवार लाई टाढा बनाय
तिमी गलत मेरो नजर मा कैले पनि छैनौ र हुन्नौ पनि
जा हुन्छौ खुसि खुनु तेइ हो
याद तँ औँला नि” नआवस पनि कसरी सगै जो बिताय का थियौ कति पल कति रात हैन र
यो गुनासो नसम्झिनु “बधाई दिन खोजेको हु
किन की म बेलै मा तिमी बाट टाढा भयको मा
मेरो आखा खोलेको मा

Leave a comment

Create a website or blog at WordPress.com

Up ↑